2025-10-19

नेपाली मूलकी सरु श्रेष्ठ भू-उपग्रह पठाउने टोलीमा चयन

तस्वीरः सरु श्रेष्ठ , स्रोतः न्यूज अफ नेपाल

काठमाडौं। नेपालकी सरु श्रेष्ठ अन्तरिक्ष यान तथा भू-उपग्रह पठाउने टोलीका सदस्यमा चयन भएकी छिन् ।

श्रेष्ठ ‘एरो स्पेश इन्जिनियरिङ्ग’ अन्तर्गत खगोलीय खोजी गर्ने विषय ‘स्पेश एक्सफ्लोरेसन’ मा स्नात्तकतोर गरिरहेका छन् ।

अन्तरिक्ष्यमा कैंयौ पटक सफल यात्रा गरिसकेका नेदरल्याण्डका अन्तरिक्षयात्री आन्द्रे क्याउपर्सले अध्ययन गरेको नेदर्ल्यान्द्सको टि यु देल्फ्त बिश्व बिद्यालयमा उनी एक उत्कृष्ट विद्यार्थी मानिन्छिन्

कास्की पोखरामा जन्मेकी श्रेष्ठले माध्यामिक शिक्षा ‘स्टेप बाइ स्टेप बोडिङ’ पोखराबाट र नोवेल एकेडमी पोखराबाटै ‘ए लेवल’ अध्ययन गरेकी थिइन ।

विगत ६ वर्ष देखि उनी आफ्ना बाबु आमासंगै नेदेर्ल्यान्ड्सको द हेग मा बसोबास गर्दै आएकी छिन्।

श्रेष्ठले अन्तरिक्ष यात्रा गरेरै छाड्ने सपना बोकेको न्यूज अफ नेपालले समाचार प्रकाशन गरेको छ ।

मा अद्यावधिक गरिएको

One response to “नेपाली मूलकी सरु श्रेष्ठ भू-उपग्रह पठाउने टोलीमा चयन”

  1. […] श्रेष्ठले अन्तरिक्ष यात्रा गरेरै छाड्ने सपना बोकेको न्यूज अफ नेपालले समाचार प्रकाशन गरेको छ । रिभोसाइन्सबाट ।  […]

Leave a Reply to नेपालकी सरु श्रेष्ठ अन्तरिक्ष यान तथा भू-उपग्रह पठाउने टोलीका सदस्यमा चयन « dainiki Cancel reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

×