2025-10-20

प्रकाशको गतिमा कारलाई गुडाउने र कारको अगाडिको बत्ती बाल्दाको स्थिति कस्तो देखिन्छ होला ?

प्रमुख कुरा यो काल्पनिक प्रश्न हो । प्राय काल्पनिक प्रश्नको उतर सहि हुनेछैन ।  अनुमानको आधारमा भन्ने हो भने अहिलेसम्म प्रकाशको गतिमा कुनै पनि बस्तु हिडेको छैन । तरपनि, त्यसरी जान सक्ने भनेको मासलेस पार्टिकलहरू (पिण्डरहित बस्तुहरू) नै जान सक्छ । जस्तैः फोटोन एउटा मासलेस पार्टिकल हो । यसरी ठूला बस्तुलाई प्रकाशको गतिमा हिडाउन अत्याधिक शक्ति चाहिन्छ । तवमात्र त्यो सम्वभ हुन्छ ।
कहीलेकाँही मानिसहरूले भन्ने गरेका छ, यदि फोटोनको रिभरेन्स फ्रेम (सम्वन्ध सिमारेखा)मा विश्वलाई कस्तो देखिन्छ भन्ने जिज्ञासा पनि रहि आएको छ ।त्यतिखेरको फोटोनको अनुभव कस्तो हुन्छ ? के दुई दिशा एक संकुचित हुन्छ । के फोटोनको लागि समय रोकिन्छ ? यस्ता कुराको साँच्चैनै सम्भव हुन्छन् रअहिलेसम्मको अन्र्तविरोधको सामना गर्न सक्छन् । त्यस्तो इनर्सीयल फ्रेम नै छैन जहाँ फोटोनकोलागि मात्र स्थिर हुने । फोटोनले त्यस्तो अनुभव कदापी गर्नेछैन । यदि मानिस लाइटको गतिमा जाँदा समय रोकिन्छ भन्ने कुनै बौद्धिक कुरा हुनसक्दैन् । यसले आइन्सटाइनको सापेक्षबादको सिद्धान्त नै फेलखान्छ भन्ने छैन । यस्ता प्रश्नहरूमा कुनै तर्क नै हुदैन ।
यस्तो तर्कवाला प्रश्न आइस्टानइनले १६ वर्षको उमेर कल्पना गरेको थियो । उनले त्यसको दशवर्षपछि ‘स्पेशल थेउरी अफ रिलेटिभिटी’ पत्ता लगाउँदा समेतकसैले दिन सकेको थिएन । यो कुरा आइस्टाइनले १८९६ आएर खुलासा गरेको थियो ।
सन् १९०५ मा आइन्सटाइले के महशुस ग¥यो भने प्रकाश सधै उहि रफ्तार जान्छ र त्यसको अनुपातमा मानिस जतिनै छिटो गएता पनि खासै असर गर्दैन भनेर । एकै समयमा पनि फरक फरक घटना हुने हुँदा हामीले थाहा पाउने भएको अघिल्लो घटनाको आधारमा छिटो वा ढिलो भन्न सक्ने हो ।  यसकारण ‘स्पेश र टाइम’सुनिस्चित हुन सक्दैन ।
यदि हामीले प्रकाशको गतिको नजिकै गाडिलाई गुडाऔं भने उत्तर हुनसक्छ । कारभित्र मानिसले कुनै प्रकारको असर देख्दैन । तर मानिसले ऐनामा हे¥यो भनेकारसँग केहि दौडिएको देखिन्छ । यदि झ्याल बाहिर हेर्ने भनेको फरक कुरा हो ।
एउटै सम्वन्ध सिमारेखामा कारको हेडलाइटबाट आएको प्रकाश— प्रकाशको गतिसँगै जान्छ । त्यो अगाडिको कुनै बस्तुसँग ठक्कर खाइ परावर्तन हुन्छ । सवैबस्तु मानिसतिर आइरहेको जस्तो देखिन्छ । यदिखेर परावर्तित प्रकाशको ‘डप्लर इफेक्ट(प्रभाग) भने अत्याधिक ‘फिकेन्सी’ हुन्छ । त्यो पारावैजनी भन्दाटाढाको अवस्थाम रहन्छ । यतिखेरको अवस्थामा फोटो खिच्ने क्यामरा भएमा फोटो खिच्न मिल्नेछ । तर फरक समयको र असामान्यता असरको फोटो संकुचनहुने र घुमेरको जस्तो देखिन्छ ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

×