Category: बायोग्राफी

जुजारू ‘रामचन्द्र कँडेल’

रसायनशास्त्रमा स्नातककोत्तर गरेका कयौं साथीभाई अमेरिका गए तर आफू गैइएन, कारणः पिताको एकै वाक्य काफी थियो, “तेरो दाईले छोडेर गए, त पनि जान्छन् ?”