अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

काठमाडौं । चीनको राजधानी बेइजिङमा कार्तिक २० देखि २८ सम्म भएको २७औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालका तर्फबाट दृशान्त कुमार महर्जनले कास्य पदक प्राप्त गरेका छन्। प्रतियोगितामा नेपालका तर्फबाट महर्जनसहित तीन विद्यार्थीहरु सहभागी थिए । विद्यार्थी…

‘क्युब्स इन स्पेस नासो २०२३’ आयोजना हुने

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले नेपाली विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२३’ आयोजना गर्ने भएको छ । सो कार्यक्रम अमेरिकी संस्था ‘आइडुडलीइडु’सँग सहकार्य गरी आयोजना गर्न लागिएको नासोले जनाएको छ । नासोका अनुसार…

नेपाल भौतिक विज्ञान समाज र आयुप्यापबीच सम्झौतामा हस्ताक्षर

ललितपुर । नेपाल भौतिक विज्ञान समाज (एनपीएस) र अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल युनियन अफ प्योर एण्ड एप्लाइड फिजिक्स (आयुप्याप) बीच सम्झौता भएको छ । ललितपुरस्थित होटल हिमालयमा आयोजित ‘इन्टरनेशनल कन्फेरेन्स अन फिजिक्स फर सस्टेनेवल इनर्जी’ सम्मेलनका दौरान…

त्रिचन्द्र क्याम्पसको पहिलो महिला प्रमुख बनिन् ‘प्राडा निलम…

काठकाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसमा प्राडा निलम श्रेष्ठ प्रधान क्याम्पस प्रमुख नियुक्ती भएकी छिन् । कलेजको १०६ वर्षे इतिहासमा त्रिभुवन विश्वविद्यालयले पहिलो पटक क्याम्पस प्रमुख महिला नियुक्ती गरेको हो । उनी नेपाल भौतिक विज्ञान समाजका…

राष्ट्रिय युवा विज्ञान सम्मेलन हुने

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । आगामी भाद्र ३० गते हुने सम्मेलनमा सहभागी हुन १३ देखि २५ वर्ष उमेर समूहका विद्यार्थी हुनु पर्नेछ । नासोका अनुसार…

नेपालभर भौतिक विज्ञानको दायरा फराकिलो पार्दैछौ

नेपाल भौतिक विज्ञान समाजका पहिलो महिला अध्यक्ष हुन्— प्रा. डा. निलम श्रेष्ठ प्रधान । उनी त्रिभुवन विश्वविद्यालय त्रि-चन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापक छिन । विगतमा उनले त्रि-चन्द्र क्याम्पस भौतिक शास्त्र विभागको विभागीय प्रमुख समालेको अनुभव छ…

खुला प्रतिस्पर्धाबाट नास्टमा उपकुलपति माग

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा रिक्त उपकुलपतिको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधवार एक सूचना जारी गरी प्रक्रिया अगाडि बढाएको हो । नेपाल विज्ञान…

निःशुल्क ‘करिअर टक’ आयोजना हुने

काठमाडौं । ‘एसइइ र प्लसटू’ दिएर बसेका विद्यार्यीहरु लक्षित ‘करिअर टक’ कार्यक्रम आयोजना हुने भएको छ । तःननि दफा खल, सन स्टार क्लव र द लोकल्स कीर्तिपुरले संयुक्त आयोजना गर्न लागिएको सो कार्यक्रम असार ९…