आफ्नै ‘नानो स्याटलाइट’-प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ वैशाख १ संपन्न हुने गरि नेपालको आफ्नै ‘नानो स्याटलाइट’ भू-उपग्रह स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । यसले अनुसन्धानका विद्यार्थीलाई सहयोग पुग्ने बताइएको छ । संसदमा…