तस्बिर

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ विदेशी सहित २८ जना सम्मानित 

ललितपुर । सिजन मिडियाले विभिन्न व्यावसायिक क्षेत्रमा क्रियाशीलसँगै समाजमा  योगदान पुर्‍याएका व्यक्तिहरूलाई एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । 

Read More..

वि.पी.राजमार्ग काठमाडौं–तराई जोड्ने आधुनिक जीवनरेखा (फोटो फिचर)

तारीखे – खनियाखर्क हुँदै सिन्धुलीसम्म फैलिएको वि.पी. राजमार्ग नेपालका राष्ट्रिय महत्वका सडकहरूमध्ये एक बनेको छ।

Read More..

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी

काठमाडौं । १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) फोटो प्रदर्शनी गरेर मनाएको छ ।

Read More..

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी हुँदै

काठमाडौं । १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) फोटो प्रदर्शनी गरेर मनाउने भएको छ ।

Read More..

कुमाख गाउँपालिका वडा-२बाट देखिएकाे मनमाेहक हिमाली दृश्य

माैसम खुलेसँगै सल्यानकाे कुमाख गाउँपालिका वडा-२ कार्यालयबाट देखिएको मनमाेहक हिमाली दृश्य देखिएकाे छ ।

Read More..

बालबालिकाको दशैं

काठमाडौं । बृहस्पती विद्या सदनका बालबालिकाले दशैं मनाएका छन् ।

Read More..

×