
नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५ मा नियू विद्युतीय स्कुटरको अवलोकन गर्दै भ्याली भ्यू स्कुल कक्षा ९ मा अध्ययनरत छात्र प्रसिद्धराज दाहाल।
विद्युतीय स्कुटरले कसरी काम गर्छ भन्ने सिक्ने अवसर पाएकोमा उनी खुशी देखिन्थें। विद्युतीय उड्ने कार हेर्ने इच्छाले उनी नाइमा एक्स्पोमा आएका थिए ।
#प्रविधि #विज्ञान #रिभोसाइन्स #नेपाल #नाइमा

Leave a Reply