किन अन्तरिक्ष यात्री सुत्न सक्दैन ?

प्राय सवै अन्तरिक्ष यात्री अन्तरिक्षस्टेशनमा जहाजमा गइसकेपछि सुत्नकोलागि एक प्रकारको कठिनाइ आउनेछ—जस कारणले धेरैजसोपाँच घण्टा मात्र सुत्न सक्छन् ।अन्तरिक्ष यात्री अन्तरिक्षयान भित्र उफ्रेर हिडडुल गर्नसक्छन् । तर उनीहरू  सीधा भएर सुत्न सक्दैनन् । अन्तरिक्षयान भित्र शून्य  गुरूत्वआर्कषण हुनेहुँदा पनि  अन्तरिक्ष यात्रीलाई सुत्न  हिडडुल गर्न कठिनाई भएको हुन्छ ।अनुसन्धान कर्ताहरूले ८५ जना अन्तरिक्ष यात्रीहरूमा गरेको एक अध्ययनले ति सवै अन्तरिक्षयानमा सुत्न नसकेको जनाएको छ । ति मध्य तिनचौथाई मानिसले अन्तरिक्षमासुत्नको लागि निन्द्रलाग्ने औषधिको सेवन  गरेको पाइएकोल्याण्डसेट जर्नलले  प्रकाशन  गरेको छ ।

 

यस किसिमको समस्या आउनुलाई अन्तरिक्षयानअत्याधिक रफ्तार र प्रत्येक ९० मिनेटमा सूर्य उदाउने  र अस्ताउने कारण औल्याएको छ । अनुसन्धानकर्ताहरूले भनेका छ्न्, यस किसिमको बेचैनीले उनीहरूकोब्रेनले अत्याधिक काम गर्नुपरेका हुनसक्छन् । यसकोलागि तत्काल नयाँ  अनुसन्धान गर्न आवश्यक रहेका बताएका छन् ।