गोलभे‌ंडासम्वन्धी तथ्य

रिभोसाइन्स

गोलभे‌ंडासम्वन्धी तथ्य

गोलभे‌ंडासम्वन्धी तथ्य #Tomato_facts #RevoScIence

Posted by RevoScience Nepali on Wednesday, 7 August 2019
  • गोलभेडामा ९४.५ प्रतिशत पानीको मात्रा रहेको हुन्छ
  • करिव ५०० इशापूर्वदेखि गोलभेडाको खेति हुने गरेको थियो
  • गोलभेडाको हाँगालाइ उल्टो पारेर संचित गरेर राखे चाडै गल्दैन
  • दक्षिण अमेरिका उपनिवेश गर्ने क्रममा स्पेनिस सेनाहरुले गोलभेडाको बिउ युरोप भित्र्याएका थिए
  • विश्वमा करिव २५ हजार प्रजातिको गोलभेडा पाइन्छ
  • १७ औ शताव्दीअघिसम्म यसलाई केवल एक विषको रुपमा लिइएको थियो
  • गोलभेडामा शरीरलाई फाइदा गने भिटामिन,प्रोटिन आदि पाइन्छ
  • १७ औ शताव्दीतिर गोलभेडालाइ घरमा सजाउन राखिन्थ्यो
  • यसलाई प्रेमको फल “Apple of Love” पनि भनिन्छ
  • अहिलेसम्मकै ठुलो गोलभेडा ३.५१ केजीको थियो

#गोलभे‌डा # रिभोसाइन्स