किसानको साथी लाटोकोशेरो

किसानको साथी लाटोकोशेरो

किसानको साथी लाटोकोशेरो २५ प्रतिशत लाटोकोसेरो तथा हुचील गुलेली प्रयोग गरि मारिन्छन्। विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो पाइन्छन् । त्यसमध्य २२ प्रजातिका लाटोकोसेरो नेपालमा पाइन्छ । ८ प्रजाती दुर्लभ छन् । #लाटोकोशेरो #रिभोसाइन्स #revoscience #Zoology

Posted by RevoScience Nepali on Thursday, 8 August 2019
  • लाटोकोसेरो दिउसो सुत्ते र राती सक्रिय हुने पंक्षि हो । तर विभिन्न औषधिका लागि भारत, चीनलगायत विभिन्न मुलुकहरुमा यिनको अवैध कारोबार हुन्छ ।
  • प्रकृतिका साथीहरु नामक संस्था अनुसार वर्षेनी करीब २ हजार वटासम्म लाटोकोसेरो तथा हुचीलहरु मारिन्छन् ।
  • विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो पाइन्छन् । त्यसमध्य २२ प्रजातिका लाटोकोसेरो नेपालमा पाइन्छ । ८ दुर्लभ प्रजातीका छन् ।
  • मध्य पूर्वका देशहरुमा यसलाई सजाउनको लागि प्रयोग गरिन्छ ।
  • नेपालमा कानुनी रूपमा पनि लाटोकोसेरो पाल्न र त्यसको ब्यापार गर्न पाईंदैन । यद्यपी २५ प्रतिशत लाटोकोसेरो तथा हुचील गुलेली प्रयोग गरि मारिन्छन् ।
  • अवैध चोरी शिकारी रोक्न नेपालमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव हुने गरेको छ ।
  • चार महिनाको अवधिका लाटोकोशेरोको परिवारले करीव ३ हजार मुसा खान्छन् । खेतिपाती जोगिदा किसानको साथी भनिएको हो ।