वाल्मिकी विद्यापीठलाई एक थान टेलिस्कोप हस्तानतरण

काठमाडौं । वाल्मिकी विद्यापीठलाई सोहीपीठमा ज्यातिष विभागमा कार्यरत सह-प्राध्यापक जयन्त आचार्यले एक थान टेलिस्कोप हस्तानतरण गरेको छ । उक्त टेलिस्कोपले शनि ग्रहसम्म देख्न सकिने बताइएको छ ।

टेलिस्कोप हस्तानतरण कार्यक्रममा सह-प्राध्यापक आचार्य भने, ‘आफूले ज्ञान आर्जन गरेको शिक्षालयलाई माया गर्न सिकौं भन्ने हो ।’ हामीले लिन मात्र जान्ने तर दिन नजान्ने संस्कृति विकास हुँदै गएपछि पीठलाई एक थान टेलिस्कोप सहयोग गरेको बताए।

सह-प्राध्यापक आचार्यले टेलिस्कोपको मूल्य करीब ३५ हजार पर्ने बताएका छन् ।

कार्यक्रममा ज्योतिष विभागका प्राडा ऋषिराम पौडेलले टेलिस्कोपको सहिसदुपयोग गर्ने बताए ।

विद्यापीठका प्रमुख डा. गणेश घिमिरेले टेलिस्कोपको संरक्षण गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×