October 25, 2024

वाल्मिकी विद्यापीठलाई एक थान टेलिस्कोप हस्तानतरण


काठमाडौं । वाल्मिकी विद्यापीठलाई सोहीपीठमा ज्यातिष विभागमा कार्यरत सह-प्राध्यापक जयन्त आचार्यले एक थान टेलिस्कोप हस्तानतरण गरेको छ । उक्त टेलिस्कोपले शनि ग्रहसम्म देख्न सकिने बताइएको छ ।

टेलिस्कोप हस्तानतरण कार्यक्रममा सह-प्राध्यापक आचार्य भने, ‘आफूले ज्ञान आर्जन गरेको शिक्षालयलाई माया गर्न सिकौं भन्ने हो ।’ हामीले लिन मात्र जान्ने तर दिन नजान्ने संस्कृति विकास हुँदै गएपछि पीठलाई एक थान टेलिस्कोप सहयोग गरेको बताए।

सह-प्राध्यापक आचार्यले टेलिस्कोपको मूल्य करीब ३५ हजार पर्ने बताएका छन् ।

कार्यक्रममा ज्योतिष विभागका प्राडा ऋषिराम पौडेलले टेलिस्कोपको सहिसदुपयोग गर्ने बताए ।

विद्यापीठका प्रमुख डा. गणेश घिमिरेले टेलिस्कोपको संरक्षण गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×