नास्टद्वारा उत्कृष्ट वैज्ञानिकहरु पुरस्कृत (सूची सहित)

काठमाडौं । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले विज्ञान प्रविधि क्षेत्रका वैज्ञानिकहरुलाई पुरस्कृत गरेको छ । नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय परिसरमा पुरस्कार वितरण गरेका हुन ।

नास्टको ४४औं प्राज्ञ सभाले सत्र वैज्ञानिकलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रारित गरेपश्चात् पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कृत हुने व्यक्ति तथा संस्थाको पूर्ण सूची यस प्रकार छ ।