‘नाइमा एक्स्पो’ सकियो, १ लाखले गरे अवलोकन

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सम्पन्न भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित एक्स्पो साउन २१ गते देखि आज सम्पन्न भएको हो ।

एक्स्पोमा १ लाख अवलोकनकर्ताले भ्रमण गरेको नाइमाको अध्यक्षले समापनमा बताइन। उनले भनिन्, “यो उपस्थिति र अटोमोवाइल प्रतिको क्रेजले हामी थप उत्साहित भएका छौ, त्यसका लागि सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु ।”

नाइमा एक्स्पोको समापनमा बाजागाजा, नाचगान गरेर आयोजक तथा डेमोस्ट्रेटर र विक्रेताहरूको हर्षबढाइँ गरिएको थियो । यसले आयोजक टिम बढी नै उत्साहित देखिएको भान हुन्थ्यो ।

एक्स्पोमा स्वदेशमा उत्पादन गरिएको अटोरिक्सा देखि विभिन्न ब्रान्डको सवारी साधानहरु प्रदर्शनी गरिएको थियो । पहिलो प्रयासमा सफलता प्राप्त गरेपछि यसले अटोमोबाइल उद्योगका लागि थप नयाँ दिशा तय गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

×