आज राती मिथुन उल्का वर्षा हेर्ने की !

काठमाडौं । आज राति मिथुन उल्का वर्षा अत्यधिक रुपमा सक्रिय हुने खगोलविद्हरुले बताएका छन् । उनीहरुका अनुसार यो मंसिर १८ देखि पुष १ गते सम्म सक्रिय हुनेछ । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १२० वटासम्म उल्का…

विश्व अन्तरिक्ष सप्ताह मनाइयो

भक्तपुर। नेपाल खगोलिय समाजले विश्व अन्तरिक्ष सप्ताह मनाएका छन् । ख्वप माध्यामिक विद्यालयमा आयोजना गरिएको सो कार्यक्रमा अमेरिका स्थित ओरेगन विश्वविद्यालयमा विद्यावरिधि गर्दै गरेका सुर्दशन कार्कीले खगोलिय विज्ञान र आफुले गरेको कामको विषयमा मौखिक प्रस्तुति…

खण्डग्रास चन्द्र ग्रहण अवलोकनको व्यवस्था

आज वेलुकी देखिने खण्डग्रास चन्द्र ग्रहण अवलोकन गर्ने व्यवस्था मिलाएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नासोले जनाएको छ। चन्द्रोदय साँझ ६ बजेर ३३ मिनेट भएपनि अधिकता खण्डग्रास चन्द्र ग्रहण रातिको १२ बजेर ५ मिनेट जाँदा देखिने नासोका…

नतिजा प्रकाशित

'चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१७को पहिलो चरणको नतिजा सार्वजनिक गरेका छन्। चैत्र १२ गते काठमाडौँ, इटहरी, चितवन, पोखरा र बुटवलमा परिक्षा संचालन गरिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। छनोट परिक्षामा सहभागी विद्यार्थीहरुमध्ये ५० वा सो…

नर्थ पोलमा विज्ञान प्रदर्शनी

काठमाडौं। मनमैंजुमा अवस्थित नर्थ पोल एकेडेमीले एकदिने विज्ञान प्रर्दशनीको आयोजना गरेका छन्। उक्त प्रदर्शनीमा अधिकांश घरेलु सामग्रीले प्रयोगगरि बालबालिकाले बनाएका बस्तूहरु राखेका थिए। कक्षा ८मा अध्ययरत एक छात्रले भूइचालोको कम्पनका बेला बत्तिबालेर सूचना दिने नमूना…

‘नेपालका वनस्पति’ प्रकाशनमा ढिलाइ

रिभोसाइन्स संवाददाता काठमाण्डौं–आर्थिक अभावले नेपालको पहिचान दिने वनस्पतिहरूको वैज्ञानिक विवरण सँगालो ‘नेपालका वनस्पति’ को प्रकाशनमा ढिलाइ भइरहेको छ । यसअघि करिब ६ सय वनस्पतिको वैज्ञानिक विवरण समिटिएको संग्रहको अंक ३ प्रकाशित गरिए पनि त्यसपछिका बाँकी…

‘जीन बैंक’ स्थापना गरिने

काठमाडौं– राष्ट्रिय वनस्पति उद्यान ललितपुरमा लोपोन्मुख वनस्पति प्रजातिको कोषको अंश राख्ने केन्द्र ‘जीन बैंक’ स्थापना गर्न लागिएको अधिकारीले बताएका छन् । ‘जीन बैंक’ स्थापनाले नेपालमा मात्र पाइने तथा खतराको सूचीमा रहेका डेढ सय प्रजातिको बीउ–बिजन…

सरकारले विज्ञान प्रविधिमा लगानी बढाउने

काठमाडौं– प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री बनेलगतै विज्ञान तथा प्रविधिको क्षेत्रमा सम्भावनाको खोजी गर्दै लगानी बढाउन पहल गरिरहेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ३४ औं वार्षिक सभामा प्रधानमन्त्री…