यस्तो दखियो अन्तरिक्षबाट काठमाण्डौंः भिडियो सहित

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल, रिङरोड तथा भूकम्प क्षतिग्रस्त पुरातात्विक क्षेत्रदेखि उतरी हिमालीश्रृंखला तथा तराईको समतर भू–भाग देखाइएको छ ।   काठमाण्डु । युरोपियन मुलुकहरुद्वारा संचालित युरोपियन स्पेश एजेन्सी, इसीएको ‘कोपर्निकस टूए’ भू–उपग्रहले खिचेको काठमाडौं र…

प्रविधिबिना नेपालको कृषिक्षेत्र चौपटः नोबेल वैज्ञानिक

काठमाडौं– सन् २०११ रसायनशास्त्रतर्फको नोबल पुरस्कार विजेता प्राध्यापक डान सेख्मेनले प्राविधिक उद्यमशीलता (टेक्नोलोजीकल इन्टरप्रेनरसिप) बिना देशको विकास हुन नसक्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित ‘टेक्नोलोजीकल इन्टरप्रेनरसिपः कि टु वल्र्ड पिस एन्ड प्रोस्परिटी’ विषयक प्रवचन…

ड्यानिल सेफ्टमेन नेपालमा

काठमाण्डौं । सन् २०११को रसायनशास्त्रतर्फको नोबल पुरस्कार विजेता प्राध्यापक ड्यानिल सेफ्टमेन यतिखेर नेपालमा छन् । उनी १३ औं अन्तर्राष्ट्रिय क्वाजीक्रिस्टल सम्मेलन‚ ‘आइसीक्यू–१३’ कालागी नेपाल आएका हुन् । उनले क्वाजीक्रिस्टल पत्ता लगाएबापत नोबल पुरस्कार जितेका थिए।…

‘सरकारले भौतिकशास्त्रीलाई टिकाउन सकेन’

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. उदयराज खनालले सरकार तथा नेपालको वैज्ञानिक समुदायले सर्वसाधारणलाई विज्ञान बुझाउन नसकेको बताएका छन् । नेपाल फोरम अफ साइन्स जर्नालिस्ट (एनएफएसजे) ले राजधानीमा आयोजना गरेको ‘नेपालमा भौतिक शास्त्रको…

राजधानीमा १५० पानी रकेट प्रक्षेपण गरीने

Source: .wikipedia.org काठमाडौं। यही साउन २९ गते ‘नेशनल वाटर रकेट’ प्रतियोगिता राजधानीमा हुने भएको छ। द सेलिब्रेसन कोएड् स्कुल र नेपाल वैज्ञानिक क्रियाकलाप तथा अनुसन्धान केन्द्रको आयोजना हुने प्रतिष्पर्धामा २५/३० वटासरकारी र निजी विद्यालयले प्रतिस्पर्धा…

कारको माथीबाट गुड्ने बसको सफल परीक्षण (भिडियो सहित)

काठमाण्डौं। विश्वमै पहिलो पटक रोडमा गुडिरहेको कारहरु माथि कुद्न मिल्ने ‘एलिभेटर बस टेब– वान’ अर्थात बालकुने बसको चीनमा सफल परीक्षण गरेको चीनको संञ्चार माध्यम सिन्वाले जनाएको छ। गत वर्ष इन्टरेनट मार्फत कम्प्यूटरमा बनाइएको उक्त ‘बालकुनेयुक्त…

जताभावी एन्टिबायोटिक प्रयोगले सुपरवगको खतरा

काठमाण्डू। रोगका कीटाणुविरुद्ध लड्न प्रयोग गरिदै आएको रोगप्रतिरोधात्मक एन्टिबायोटिकको अनाबश्यक प्रयोगले ‘सुपरबग’ भनिने अत्यन्त शक्तिशाली प्रतिरोधकको खतरा बढेपछि चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन्। ति एन्टीबायोटिक मानिसमा मात्र नभई कखुरा तथा वंगुरलगायतको उत्पादनमा अत्याधिक बढेको पाइएपछि…

आज बुध ग्रहको पारगमन, अवलोकन गर्ने किॽ  

काठमाण्डु। ११ वर्ष पछि आज (वैशाख २७) गते दिउँसो ४ बजेर ५५ मिनेट जाँदा नेपालबाट बुधग्रहको पारगमन देख्न सक्नुहुनेछ। यो अवसर सूर्यास्थ नहुँदासम्म मात्र देख्न पाउने खगोलशास्त्रीहरुले बताएका छन्। दुर्लभ मानिने यस किसिमको दृस्य कमै मात्र…