विज्ञान तथा प्रविधि सम्मेलको आयोजना गर्दै नाष्ट

काठमाण्डु। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यही चैत्र १६ देखि १८ गतेसम्म सातौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन आयोजना गर्ने भएको छ ।  स्थापना काल देखि नै हरेक चार वर्षको अन्तरालमा नाष्टले…

ह्याकरले दियो नेपाल टेलिकमलाई यस्तो धम्की

नेपाल टेलिकममा विभिन्नखाले भ्रष्टाचार भएको समाचार सार्वजनिक भइरहेकै समयमा त्यसको विरोधमा ह्याकरको एक समूहले टेलिकमका सम्पूर्ण प्रयोगकर्ताको तथ्यांक ह्याक गरिएको र उक्त तथ्यांक आफ्नो नियन्त्रणमा रेहको दाबी गरेको छ । आफ्नो फेसबुक पेजबाट टेलिकमका प्रयोगकर्तालाई…

सेल्फीको लत छ ?मनोवैज्ञानिक भन्छन‘मानसिक रोग पनि हुनसक्दछ’

एक दिनमा तीनभन्दा बढी सेल्फी लिने मानिस मानसिक रोगी हो । प्रविधिको विस्तारसँंगै सेल्फी खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने अभ्यास बढी रहेका वेला अमेरिकी मनोवैज्ञानिक संगठनले हालै गरेको अनुसन्धानबाट दुनियाँंलाई स्तब्ध पार्ने निष्कर्ष निकालेको…

फेसबुक सम्बन्धी जानीराखौं यी तथ्य

सर्वाधिक लोकप्रिय समामाजिक सञ्जाल फेसबुकमा हरेक एक मिनेटमा ५०० नयाँ प्रयोगकर्ता थपिन्छन् । पत्याउन गाह्रो पर्दछ, एक मिनेटमै फेसबुकले सात लाख ६० हजार रूपियाँ कमाउछ । झण्डै डेढ अर्ब प्रयोगकर्ता रहेको फेसबुक जुन हाल विश्वका…

नेपाली यूवाले बनाए सोलारबाट चल्ने स्कुटर

काठमाडौं । दमौलीका १७ वर्षीय विकल्प ढुङ्गानाले दुई वर्ष लगाएर सौर्य ऊर्जाबाट चल्ने स्कुटरको निर्माण गरेका छन् । दमौलीमा आयोजित पत्रकार सम्मेलन मार्फत सोलार जडित स्कुटर सार्वजनिक गरिएको हो । अनुसन्धानकर्ताले आफ्नी आमाको नामबाट स्कुटरको…

नगरकोटबाट यस्तो देखियो सूर्यग्रहण

तस्वीर मनिषा द्धा बुधबार बिहान लागेको खन्डग्रास सूर्य ग्रहण हेर्न नगरकोटमा एकाविहानै सर्वसाधरणहरुको  भीड लागेको थियो । नेपाल एस्ट्रोनोमी सोसाइटीले यो सूर्यग्रहणलाई हेर्ने व्यवस्था मिलाएको थियो ।  काठमाडौंको आकाशमा सूर्य उदाएदेखि विहान सात बजेर २ मिनेटसम्म यस्लाई…

भोली सूर्यग्रहण,नगरकोटबाट अवलोकन गर्न सकिने

  बुधबार (भोली) बिहान  खन्डग्रास सूर्य ग्रहण  लाग्ने खगोलविद्हरुले  बताएका छन् ।यसलाई काठमाडौंको आकाशमा सूर्य उदाएपछि सात बजेर २ मिनेटसम्म देख्न सकिने बताइएको छ ।   खगोलविद्हरुका अनुसार   बिहान ५ बजेर ५६ मिनेटदेखि सूर्यमा ग्रहण लाग्ने…

वातावरण ओलम्पियाडका उत्कृष्ठ १० प्रतिस्पर्धी छनौट

आगामी जुनमा काठमाडौंमा हुने वातावरण ओलम्पियाडका लागि उत्कृष्ठ दश प्रस्तोताहरु छनौट भएका छन् । वायु प्रदुषणका विभिन्न शीर्षकमा बैज्ञानिक लेख लेखेर बुझाएका विज्ञान शंकायका स्नातकोत्तर तहका विद्यार्थीहरु मध्येबाट उत्कृष्ठ दश जना छनौट गरिएको हो ।  छनौट…