नेपाल टेलिकमको नयाँ रिचार्ज कार्ड बजारमा

काठमाडौं । नेपाल टेलिकमका ग्राहकहरुले रिचार्ज गर्न ८द्धज्ञज्ञ८ डायल गरिरहनु भएको छ भने अब ८द्धज्ञद्द८ प्रयोग गर्नुपर्ने भएको छ । नेपाल टेलिकमले ग्राहकको सेवालाई मध्यनजर गर्दै नयाँ रिचार्ज कार्ड बजारमा ल्याएको छ । यो रिचार्जकार्डको…

नेपालीले अष्ट्रेलीयन ‘भी मोटो’ रोज्दै

अमृता अर्याल काठमाडौं । पछिल्लो समयमा नेपालमा विभिन्न ब्राण्डका स्कुटरहरु भित्रिने क्रम बढेको छ । नेपालीहरुको रोजाइलाई ध्यानमा राख्दै कम्पनीहरुले बढी सेवा दिने खालका स्कुटरहरु भित्र्याउन थालेका हुन् । यसैक्रममा नेपालको लागि आधिकारीक बिक्रेता अष्ट…

युवाले अनुसन्धानका लागि छलफल चलाए

कठमाडौं । नेपालमा महत्वपूर्ण अनुसन्धान हुन सकेको छैन । अझ प्राणी विज्ञानको अनुसन्धान निकै कम भएको देखिन्छ । यसलाई मध्यनजर गर्दै ‘नेपालमा प्राणी सम्बन्धी विकास र यसको भविष्य’ विषयमा राजधानीमा शुक्रबार युवाहरुले एक विषेश छलफल…

एसएलसी परिक्षा दिएका विद्यार्थीलाई सहुलीयत दरमा सिमकार्ड

अमृता अर्यालकाठमाडौं । नेपाल टेलिकले एसएलसी परीक्षा शहभागी भएका विद्यार्थीहरुलाई सहुलियत दरमा सिमकार्ड उपलब्ध गराउने भएको छ । टेलिकमले मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानु दिन बढेका कारण वि.सं.२०७१ सालको एसएलसील परीक्षामा सहभागी…

‘एस्ट्रोनोमी ओलम्पियाडमा’ नेपाली विद्यार्थी छानिदै

काठमाडौं । नेपालमा दोस्रो खगोल विज्ञान ‘एस्ट्रोनोमी ओलम्पियाड’को प्रारम्भीक छनोट प्रक्रिया हुने भएको छ । चैत्रमा संञ्चालन हुने छनोट परीक्षाका लागि देशभरीका विज्ञान संकाय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले आवेदन दिन सक्ने नेपाल…

विज्ञान प्रदर्शनी सम्पन्न

काठमाडौँ । बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजमा ‘पाँचौं साउथवेस्टन विज्ञान प्रर्दशनी’ सफलतापूर्वक सम्पन्न भएको छ । गत माग २२ र २३ गते सम्म सञ्चालन गरिएको सो प्रदशनीमा १५ हजार विद्यार्थीहरुले अवलोकन गरेको कलेजले जानकारी दिएको छ…

इन्टरनेटमा ५५ प्रतिशत हिस्सा नेपाल टेलिकमको

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवामा ५५ प्रतिशत हिस्सा ओगटेको छ । मोबाइल इन्टरनेट सेवाको गुणस्तर वृद्धि गरेपछि टेलिकमले इन्टरनेट सेवामा पहिलो स्थान कायम राख्न सफल भएको हो । टेलिकमले डायलअप, एडीएसएल, जीपीआरएस, इडिजीइ, डब्लुसीडीएमए,…

रायमाझीद्वारा विश्वलाई इन्सेफ्लाइटीस्को जानकारी

काठमाडौं । अंगे्रजी महिनाको फेव्रुवरी २२ तरीकका दिन विश्व इन्सेफ्लाइटिस दिन मनाइन्छ, त्यहि अवसरमा नेपालका एक चिकित्सकद्वारा प्राणधातक रोग इन्सेफ्लाइटस् विरुद्ध विश्वव्यापी अभियानमा प्रवचन दिने भएका छन् । नेशनल एकेडेमी अफ् मेडिकल साइन्स, काठमाडौंका प्राध्यापक…