वैधखानाले गुणस्तरीय आयुर्वेद औषधि उत्पादन गर्ने

– अमृता अर्याल गुणस्तरीय आयुर्वेदिक औषधिहरूको उत्पादन र अनुसन्धानको जिम्मेवारी पाएको एकमात्र सरकारीस्तरको आयुर्वेदिक औषधि उत्पादन गर्ने सिंहदरवार वैद्यखाना विकास समितिले आमजनतामा सजिलैसँग पहुँच र उपलब्धता हुने गरि विक्रि वितरणको नयाँ रणनिति अपनाउन लागेको छ…

मोबाइलबाट घरमा निगरानी

काठमाडौं । प्रविधिको रफ्तारसँगै सफ्टवेर निमार्ता कम्पनीहरु नयाँ नयाँ एप बनाउन थालेका छन् । पछिल्लो समय विकसित भएको एप घरमा लाइभ हेर्न मिल्नेछ । यसले चोरीको घटना हुन कम हुने एप कम्पनीको छ । खासगरी…

साउथवेस्टनमा विज्ञान प्रदर्शनी हुने

फाइल तस्वीर काठमाडौँ । बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजमा ‘पाचौं साउथवेस्टन विज्ञान प्रदर्शनी’ माग २२ र २३ हुने भएको छ । प्रदर्शनीले विज्ञान प्रविधि तथा वातावरण क्षेत्रमा अभिरुची राख्ने विद्यार्थीहरुका लागि फाइदा पुग्नेछ । विद्यालय तथा…

यतीको खोजीमा जापानी टोली नेपालमा 

काठमाडौँ । हिममानव ‘यती’ले विश्वकै ध्यान आकृष्ट गर्न सफल भएको छ । नेपालको हिमाली क्षेत्रमा रहेको हिममानव यतीको खोजी गर्न नेपाल आएको जापानी ‘एनएचके टेलिभिजन’को टोलीले प्रा.रामकुमार पाँडेसँग चार घन्टा अन्र्तवार्ता गरेको छ । महालंगुर…

कलाको माध्यमबाट वातावरण जोगाऔँ

काठमाडौँ । कलाको माध्यमबाट सर्वसाधारणमा वातावरण जोगाउन जनचेतना जगाउने मुख्य उद्देश्यका साथ ‘प्लानेट नेपाल–३’ को अयोजना गरिएको छ । फ्रान्सेली केन्द्र र फ्रान्सेली दूतावासको संयुक्त आयोजनामा भएको महोत्सवमा वातावरण जोगाउने सन्देशनात्मक सामग्री, कृषि सामग्री प्रदर्शनी…

साउथवेस्टनका विद्यार्थीले गरे जर्मनीको अध्ययन भ्रमण

काठमाडौँ । बसुन्धरास्थित साउथबेस्टन स्टेट कलेजमा अध्ययनरत केहि विद्यार्थीहरूले शैक्षिक तथा सांस्कृतिक अनुभव आदानप्रदान गर्ने क्रममा दुई साताको जर्मनीको अध्ययन भ्रमण पूरा गरेका छन् । जर्मनीको सिटि काउन्सील अफ हेजवर्ग, इन्टरकल्चर सेन्टर अफ हेजवर्ग र…

हिमालयन डि साइन्टीयाले विज्ञान प्रदर्शनी गरयो

काठमाडौं । ‘हिमालयन क्लव अफ डि साइन्टीया’ले विज्ञानको क्षेत्रमा अभीरूची राख्नेहरूलाई मध्यनजर गर्दै गत कात्र्तिक २८ र २९ गते विज्ञान प्रदर्शनी ग¥यो । उक्त कार्यक्रम ‘२१ औं शताव्दीमा ज्ञान, कला र कौसलको प्रर्दशनी भएन भने…

भर्जिन ग्यालाक्टीक दुर्घटना

अन्तरीक्षमा मानव पर्यटन लैजानको लागि विकास गर्दै गरेको भर्जिन ग्यालाक्टीक परिक्षण गर्दा दुर्घटना भएको छ । करीव ४५ हजारको उचाइमा पुगेर जेट पावर इन्जिन यानबाट स्पेश प्लेन छुट्टिएको दुई मिनेटमा नै दुर्घटना भएको हो ।…