अहिले प्रयोग भैरहेको मेमोरी सेल र चुम्बकीय सेन्सरमा…

पछिल्लो एक अनुसन्धानमा ‘ह्युसलर मिश्रधातु’को सहयोगमा छिटो गणना गर्ने मेमोरी निर्माणमा अनुसन्धानकर्ताहरु सफल भएको छ । यसका लागि वैज्ञानिकहरुले पदार्थका विभिन्न किसिमको छनोट गरे । जसबाट तत्वहरुको क्रमवद्धता रहने आवधिक तालिका ‘पेरियोडिक टेवल’मा रहेका धातुहरुबाट…

अन्ततः हिन्द महासागरमा खस्यो चीनको भग्नावशेष रकेट

काठमाडौं । हालसम्मै ठूलो मानिएको रकेटको भग्नावशेष माल्दिभ्सको समुन्द्री टापुमा खसेको चीनको अन्तरिक्ष संस्थाले जनाएको छ । आइतबार विहानी समयमा हिन्द महासागरको दक्षिण क्षेत्र माल्दिभ्समा खसेको थियो । लङ्ग मार्च-५ बी रकेट गत मार्च महिनामा…

नास्टद्वारा पुरस्कृत हुने वैज्ञानिकहरुको सूची सार्वजनिक

काठमाडौं । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले विज्ञान प्रविधि क्षेत्रका विधिन्न ११ विधामा पुरस्कार प्राप्त गर्ने व्यक्ति वा संस्थाको सूची सार्वजनिक गरेको छ । नास्टको ४४औं प्राज्ञ सभाले व्यक्ति तथा संस्था गरि सत्र जनालाई…

‘डिजाइन काठमाडौं कन्टेस्ट’ हुने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ आयोजना गर्ने भएको छ। नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाउने वौद्धिक क्षमता…

स्वयम्भू माथि ‘ह्यालोज्’ देखियो, वैज्ञानिक कारण यस्तो छ

काठमाडौं । दिउँसोको १ बजेर ५० मिनेट जाँदा स्वयम्भूको ठीक माथि सूर्यलाई कालो रेखीले घेरिएको तस्वीर सामाजिक सञ्जाल देखियो । यस्ताे दृश्य एक प्रकारको ‘सिरस’ बादलले गर्दा देख्न सकिने वैज्ञानिक कारण छ । करिब २०…

चारित्रिक शिक्षालाई जोड दिदैं वृहस्पति विद्यासदन

रिभोसाइन्स संवाददाता काठमाडौं । वृहस्पति विद्यासदन कक्षा दशमा अध्ययनरत रकृति महर्जन शिक्षकहरुले चारित्रिक शिक्षामा जोड दिएकोमा खुशी छन् । चारित्रिक शिक्षाले कोभिड माहामारीका बेला उनलाई सहयोग गरेको बताइन् । गत हप्ता ‘कभिड-१९’ले बन्द भएको उनको…

नेपालमै वायुमण्डलीय उच्चस्तरीय अनुसन्धान

–लक्ष्मण डंगोल नेपालमा हिमालय क्षेत्रको जटिल भौगोलिक वायुमण्डलीय अवस्थितिको वैज्ञानिक अनुसन्धान भैरहेको छ । करिब डेढ दशकको यात्रापछि नेपाली अनुसन्धानकर्मीहरुको पहलमा सो क्षेत्रमा वैज्ञानिक अनुसन्धान गर्न सम्भव भएको हो । बढ्दो शहरीकरण, वातावरणीय प्रदूषण र…

‘वन्यजन्तु अभिभावकत्व’ कार्यक्रमको शुभारम्भ

रिभोसाइन्स संवाददाता ललितपुर । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)ले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माओलीले वन्यजन्तु अभिभावकत्व (एडप एन एनिमल) कार्यक्रमको शुभाराम्भ गरेको छ । सदर चिडियाखानामा…