Category: रिपोर्ट

‘जीन बैंक’ स्थापना गरिने

राष्ट्रिय वनस्पति उद्यान ललितपुरमा लोपोन्मुख वनस्पति प्रजातिको कोषको अंश राख्ने केन्द्र ‘जीन बैंक’ स्थापना गर्न लागिएको अधिकारीले बताएका छन् ।

ग्यालेक्सीमा विज्ञान प्रदर्शनी

काठमाडौं– ग्यालेक्सी उच्चमाध्यमिक विद्यालयले आयोजना गरेको एकदिने विज्ञान प्रदर्शनीमा कक्षा ४ मा अध्ययनरत विदुषी अर्याल विज्ञान– प्रविधिको इतिहास व्याख्या गर्न व्यस्त थिइन् ।

मासु खाँदा ध्यान दिऊँ

पछिल्लो समय सहर तथा ग्रामीण बस्तीमा मासुको प्रयोग ह्वात्तै बढ्दा खानपानमा परिवर्तन देखिएको छ । तर, पोषणविज्ञहरू भन्छन्, ‘कुखुरालगायत पशुपक्षीको मासुको उपभोग स्वास्थ्य अनुकूल हुने गरी मात्र गर्नुपर्छ ।’

स्क्रब टाइफसः सामान्य रोग

काठमाडौं–मुसामा पाइने किर्ना वा किराको टोकाइको संक्रमणबाट मानिसमा सर्ने एक प्रकारको रोग ‘स्क्रब टाइफस’ सामान्य रोग भएकाले आत्तिइहाल्नुपर्ने अवस्था नभएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर, संक्रमित किर्नाद्वारा टोक्दा सर्ने रोग लाग्न नदिन– झाडी‚ खेतबारी‚ वनजंगल तथा चौरमा जाँदा वा बस्दा सजग हुनुपर्ने चिकित्सकको सुझाव छ ।

सिन्धुली र अछाममा हाइब्रिड उर्जा

काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्रले सौर्य तथा हावाबाट सिन्धुली र अछाम जिल्लाका दुई स्थानमा समुदायसँग मिलेर नवीकरणीय उर्जा निकाल्न लागिएको जनाएको छ । यसअघि मकवानपुर, फापरबारीको नमुना आयोजना सफल केन्द्रीय विद्युतीय प्रसारण लाइनभन्दा टाढा रहेको बस्तीका लागि लक्षित गरी ३० किलोवाट क्षमताको उर्जा उत्पादन गरिने भएको छ