बुध ग्रहको उत्तरी ध्रुबमा प्रसस्त मात्रामा बरफ भेटीयो

अमेरिकी अन्तरिक्ष  अनुसन्धान केन्द्र नासाको एक अन्तरिक्ष  यानले बुध ग्रहको उत्तरी ध्रुबमा प्रसस्त मात्रामा बरफ भएको पत्ता  लगाएको छ । उक्त बरफ यदी फैलने हो भने वासिङ्टन डि सि बराबरको क्षेत्रफल ओगट्ने पनि नासाले जनाएको…