एउटा मानव अर्को मानवसँग के कति फरक छ ? लामो समयदेखि रहस्यको रुपमा रहेको यो प्रश्नको समाधान गर्न वैज्ञानिकहरुले प्रयास गरेका छन् । उनीहरुले आधुनिक मानव र लोप भैसकेका हाम्रो पूर्खाको डिएनएको तुलनात्मक अध्ययन गरेर…
टाँकको इतिहास र टाँक बनाउने प्रक्रिया
हामीले लगाउने सट, पेन्ट वा अन्य कुनै पहिरनमा टाँकको प्रयोग गरिएको हुन्छ । हामी यसको उपयोग गरिरहेका हुन्छौं तर टाँक बन्ने विधिको बारेमा कमैलाई मात्र थाहा हुन्छ । टाँकको प्रयोग धेरै पहिलेदेखि भएतापनि प्वाल भएको…
उड्ने लोखर्के
English Name: Himalayan Flying Squirrel Scientific Name: Petaurista petaurista उड्ने लोखर्केहरू पनि हावापानीको अवस्था हेरी चुरे पहाडका छेउछाउदेखि महा भारत पहाडका खोँचहरू र जङ्गलतिर पाइन्छन । यसलाई नेपालीहरू राजपंक्षी, कोइरालो, उड्ने लोखर्के, उड्ने लोथर्के आदि…
व्याट्रीको इतिहाँस
१८औं शताव्दीको अन्त्यतिर र १९ औं शताव्दीको सुरुतिर बेन्जामिन फ्याङ्कलिङले घरको छतबाट आकाशमा चङ्गा उडाइरहेका थिए । त्यसबेला देखेको विजुली चम्काईले इलेक्ट्रीसिटी अर्थात विद्युत उत्पादनको आविष्कार गरे । तर पहिलो व्याट्री नै सन् १८०० मा…
किन अन्तरिक्ष यात्री सुत्न सक्दैन ?
प्राय सवै अन्तरिक्ष यात्री अन्तरिक्षस्टेशनमा जहाजमा गइसकेपछि सुत्नकोलागि एक प्रकारको कठिनाइ आउनेछ—जस कारणले धेरैजसोपाँच घण्टा मात्र सुत्न सक्छन् ।अन्तरिक्ष यात्री अन्तरिक्षयान भित्र उफ्रेर हिडडुल गर्नसक्छन् । तर उनीहरू सीधा भएर सुत्न सक्दैनन् । अन्तरिक्षयान भित्र शून्य गुरूत्वआर्कषण हुनेहुँदा पनि अन्तरिक्ष यात्रीलाई सुत्न हिडडुल गर्न कठिनाई भएको हुन्छ ।अनुसन्धान कर्ताहरूले ८५ जना अन्तरिक्ष यात्रीहरूमा गरेको एक अध्ययनले ति सवै अन्तरिक्षयानमा सुत्न नसकेको जनाएको छ । ति मध्य तिनचौथाई मानिसले अन्तरिक्षमासुत्नको लागि निन्द्रलाग्ने औषधिको सेवन गरेको पाइएकोल्याण्डसेट जर्नलले प्रकाशन गरेको छ । यस किसिमको समस्या आउनुलाई अन्तरिक्षयानअत्याधिक रफ्तार र प्रत्येक ९० मिनेटमा सूर्य उदाउने र अस्ताउने कारण औल्याएको छ । अनुसन्धानकर्ताहरूले भनेका छ्न्, यस किसिमको बेचैनीले उनीहरूकोब्रेनले अत्याधिक काम गर्नुपरेका हुनसक्छन् । यसकोलागि तत्काल नयाँ अनुसन्धान गर्न आवश्यक रहेका बताएका छन् ।