उर्तीण शिक्षकको अनुर्तीण विद्यार्थी

नेपालमा कक्षा दशसम्म विज्ञान विषयलाई अनिवार्य गरेको छ । यसले आम विद्यार्थीको दिमागलाई थप मजबुद र व्यवहारिक बनाउन मद्दत मिल्नेछ । विज्ञान त्यस्तो विषय हो जसको अध्ययनले विद्यार्थीलाई जिज्ञासु बनाउने, नयाँ आविष्कार र भविष्यमा टेक्निकल…

रिभोसाइन्स पाँचौ वर्षमा

रिभोसाइन्स मिडियाद्वारा प्रकाशन हुँदै आएको ‘रिभोसाइन्स’ मासिक यस अंकदेखि ५ वर्षमा प्रवेश गरेको छ । नेपालमा ‘विषयगत विज्ञान पत्रकारीताको इतिहास’ नेपालमा लामो नभएतापनि अंशिक रुपमा यसले नेपाली विज्ञानको विषयवस्तुको उठान गरेको छ । नेपालमा जुन…

नेपाल लेड उन्मुलनको दिशातिर

वातावरणीय हिसावले स्वास्थ्यमा प्रतिकूल असर गर्ने लेड(सीसा) धातु पेन्टबाट उन्मुलनको दिशातिर नेपाल अग्रसर भएको छ । नेपाल सरकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले बालबालिको हितमा नीति ल्याएर स्वागतयोग्य कदम चालेको छ । मन्त्रालयले नेपाली पेन्टस्मा…

गतिहिन सूचना प्रविधि केन्द्र

विश्वमा विज्ञान प्रविधि मानिसको सारथी बनेको छ । यसले मानिसको दैनिक जीवनलाई सहज र सरल बनाउँदै आएको छ । विना प्रविधिको कामको कुरा गर्नु भनेको फगत सपनाको कुरा हुनेछ । तर त्यहि विज्ञान प्रविधिको संस्थागत…

अनुसन्धानमुखी बजेटको आवश्यकता

विश्व अनुसन्धानमय भैसेकेका छन् । आज हरेक विश्वविद्यालय प्रविधिमय अनुसन्धानका कुरा गर्नमा तल्लिन छन् । विदेशका वैज्ञानिक संस्था कोभन्दा कोकम भन्नेमा केन्द्रित छन् । तसर्थ उनीहरु कसले पहिले नयाँ अनुसन्धानका कुरा बाहिर ल्याउने भन्नेमा गतिशिल…

निःसर्त विज्ञान स्वीकार्नु आजको आवश्यकता

मानव जीवन प्रविधिमय भइसको छ । विश्वका वैज्ञानिकहरु ‘ब्रेन कम्प्यूटर इन्टरफेस’ प्रविधिको कुरा गर्न थालिसकेका छन् । जसले विना माध्यम एक व्याक्तिको दिमागमा भएको कुरा अर्का व्यक्तिको दिमागमा पु¥याउने काम गर्दछ । यसकारणः प्रविधि विना…

‘विज्ञान प्रविधिको सामुहिक एजेन्डा’ आवश्यक

विज्ञान प्रविधि विना मानिसको जीवन निरर्थक छ । मानव जीवनको हरेकपाटोमा यसको महत्व बढ्दै गएको छ । त्यही विज्ञान प्रविधिको अवस्था नेपालमा भने नाजुक छ । नेपालका मुख्य रिसर्च सेन्टरको अवस्था धिमा गतिमा चलायमान छ…