October 28, 2024

पाठ्यक्रम पुनरावलाेकन आवश्यकः मन्त्री पाेखरेल


काठमाडाै‌ । त्रिभूवन विश्वविद्यालयकाे ४४ औं दीक्षान्तर समाराेहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पाठ्यक्र पुनरावलाेकन गर्नु पर्ने बताएका छन । मन्त्री पाेखरेलले पाठ्यक्रम प्रभावकारी हुन नसक्दा शिक्षित वेराेजगार बढेकाे बताए ।

शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृद्धिसँग जोडेर सिर्जनात्मक ढंगले अघि बढ्न मन्त्री पोखरेलले विश्वविद्यालयललाई सुझाए । शैक्षिक वेराेजगारलाई बढवाले त्रिविकै आलोचना हुने गरेकाे उल्लेख गरें ।

४४ ‌औं समारोहमा २०७५ जेठकाे अन्तिमसम्म विभिन्न संकायमा ६६ जना विद्यावारिधि उपाधिबाट दीक्षित भएका छन्। एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट भएकालाई विभुषित गरेकाे छ।

६० आंगिक र एकहजार ८५ सम्बन्धन प्राप्त क्याम्पसका स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहबाट ९ हजार ५ सय जनाले दीक्षान्त समारोहमा भाग लिएको त्रिविले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×