वैज्ञानिक कुरा व्यवास्ता गर्दा संक्रमित बढ्यो

यस माहामारीको बेला संसारमा तीन किसिमका दुश्मनहरु देखिएका छन्। ती दुश्मनहरुमा अशिक्षित व्यवहार, विज्ञानमा लापरवाही र युद्ध पर्दछन् । डा दिनेश भुजु,प्राज्ञ नपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्ट कोभिड-१९ एउटा बहु-आयामिक बिषय हो । यस…

‘कोभिड-१९’ को उपचारमा ‘प्लाज्मा थेरापी र रेम्डिसिभिर’ औषधिमै…

कोभिड-१९ निको भएका बिरामीको प्लाज्मा र रेम्डिसिभिर औषधि । पुस्कर थापा काठमाडौं। सरकारले ‘कोभिड-१९’ को उपचारका लागि प्लाज्मा थेरापी र रेम्डिसिभिर औषधिको परीक्षण गर्ने अनुमति सीमित अस्पताललाई दिएको छ। यो सुविधा त्रिवि शिक्षण अस्पताल,  ग्राण्डी,…

कोभिड–१९ विरुद्ध ‘स्पूत्निक-भी’ पहिलो भ्याक्सिन

रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले ‘कोभिड-१९’ विरुद्धको पहिलो भ्याक्सिन तयार भएको जनाएको छ । करीब दुईमहिना अविधिदेखि ‘स्पूत्निक-भी’ नाम दिइएको भ्याक्सिन मानिसमा परिक्षण गरिदै आएको राष्ट्रपति पुटिनले उल्लेख गरेका छन् । स्पूत्निक भनेको अन्तरिक्षमा प्रक्षेपण गरिएको…

स्वास्थ्य वैज्ञानिकहरुको छैटौं शिखर सम्मलेन सम्पन्न

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मलेन ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) आयोजना गरिएको सम्मेलनमा उत्कृष्ट स्वास्थ्य अनुसन्धानको क्षेत्रमा अग्रसर वैज्ञानिकहरुलाई पुरस्कृत गरिएको थियो ।…

खण्डग्रास सूर्यग्रहण

नेपालबाट देखिएको खण्डग्रास सूर्यग्रहण | खण्डग्रास सूर्यग्रहण १० बजेर ५० मिनेटमा सुरु भएर २ बजेर २३ मिनेटमा सकिएको थियो | तस्वीरः अभय लिम्वु

लकडाउन वैशाख १५ गतेसम्म थपियो

काठमाडौं । दोस्रो पटको थपिएको लकडाउनको अवधि सकिने अघिल्लो दिन सरकारले लकठाउन १२ दिन थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो । विश्वव्यापी कोरनाभाइरस कोभिड-१९ महामारीको संक्रमण…

नेपालमा थप तीन जना कोरना संक्रमित, स्थानीय मानिसमा…

सुदुरपश्चिममा नयाँ तीन जना कोरना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसहित नेपालमा कोरना (कोभिड-१९) संक्रमित हुने नौं जना पुगेको छ । पहिलो पटक नेपाल भित्र अर्को व्यक्तिमा कोरोना संक्रमण भएको…

अलकबन्ध (लकडाउन ) चैत्र २५ गते सम्म

काठमाडौ । सरकारले अलकबन्ध (लकडाउन ) लाई २५ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ । अलकबन्ध  लम्ब्याउने सम्वन्धमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा.युवराज खतिवडाले पत्रकार सम्मेलन…