Category: अन्तर्वार्ता

जैविक प्रविधि बुझाउन डीएनए डे मनाउँछौं

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा वैशाख ११ र १२ गते दूई दिने जैविक प्रविधि उत्सब हुने भएको छ ।

यसकारण वाउनले च्याउ नखाने मान्यता छ

च्याउविद् डा. महेशकुमार अधिकारीले विश्वका लागि १६ औं ढुंसी पत्ता लगाई सकेका छन् । पछिल्लो समय उनले भिमसिन पातिमा लाग्ने सेता पीठो जस्तो ढुंसीका नयाँ प्रजाति पत्ता लगाएका छन् । 

शिक्षाका सवाल र स्थानीय तह

सरकारी, गैरसरकारी र प्राज्ञिक जमातले स्थानीय सरकारसँग सहकार्य गरी त्यहाँको सबल पक्ष उजागर गर्दै जिम्मेवार कसरी बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ

विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विज्ञान प्रदर्शनी गर्दछौं

वसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा माघ २० र २१ गते सातौं विज्ञान प्रदर्शनी हुँदैछ । प्रदर्शनीमा राजधानीका विभिन्न कलेज तथा स्कुलका विद्यार्थीले बनाएका ड्रोन, रोबोट, इलेक्ट्रोनिक सामग्री राखिने कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसी बताउँछन् । सातौ प्रदर्शनीसम्म आइपुग्दा विद्यार्थीको शैक्षिक तथा प्रयोगात्मक सीप विकास भएको केसीको बुझाइ छ । करिब ३ हजार विद्यार्थी अध्ययनरत साउथ वेस्टर्नमा साढे ३ सय शिक्षकले पूर्ण तथा आंशिक रूपमा अध्यापन गराउँदै आएका छन् ।

‘विदेशका नेपाली वैज्ञानिकलाई फिर्ता ल्याउँदैछौं’

खानी तथा भूगर्भ विभागमा ६ वर्ष महानिर्देशक भएर काम गरेको अनुभव छ उनीसँग । सचिव पदमा बढुवा भएर उनले शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा केही महिना काम गरे । सरकारी सेवाको अवधि एक वर्ष मात्रै बाँकी हुन लाग्दा उनी विज्ञान तथा प्रविधि मन्त्रालयको सर्वांगीण विकासका लागि दीर्घकालीन गुरुयोजना बनाउन लागिपरेका छन् । महतोसँग रिभोसाइन्सकालागि लक्ष्मण डंगोलले गरेको कुराकानीको सम्पादित अंशः