काठमाडौँ, चैत १४ । अमेरिकन कलेज अफ कार्डियोलोजीको २०२६ वैज्ञानिक सम्मेलनमा प्रस्तुत गरिएको मोमेन्टम अध्ययनले प्रतिरोधी उच्च रक्तचाप भएका बिरामीमध्ये करिब २७ प्रतिशतमा अत्यधिक कोर्टिसोल उत्पादन 'हाइपरकोर्टिसोलिज्म' देखिएको तथ्य सार्वजनिक गरेको छ।
पुरा पढ्रन