अन्ततः हिन्द महासागरमा खस्यो चीनको भग्नावशेष रकेट

काठमाडौं । हालसम्मै ठूलो मानिएको रकेटको भग्नावशेष माल्दिभ्सको समुन्द्री टापुमा खसेको चीनको अन्तरिक्ष संस्थाले जनाएको छ । आइतबार विहानी समयमा हिन्द महासागरको दक्षिण क्षेत्र माल्दिभ्समा खसेको थियो । लङ्ग मार्च-५ बी रकेट गत मार्च महिनामा…

नास्टद्वारा पुरस्कृत हुने वैज्ञानिकहरुको सूची सार्वजनिक

काठमाडौं । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले विज्ञान प्रविधि क्षेत्रका विधिन्न ११ विधामा पुरस्कार प्राप्त गर्ने व्यक्ति वा संस्थाको सूची सार्वजनिक गरेको छ । नास्टको ४४औं प्राज्ञ सभाले व्यक्ति तथा संस्था गरि सत्र जनालाई…

कृषक लक्षित हाटबजार एप, कृषि उत्पादन एपबाटै विक्री…

काठमाडौं । कृषकले आफ्नो सामान अनलाइन मार्फत् बेच्न मिल्ने व्यवस्थासहितको ‘हाट बजार एप’ सार्वजनिक भएको छ। ‘एन्ड्रोएड’ र ‘आई ओ एस’ दुवै प्रणालीमा उपलव्ध एप निःशुल्क डाउनलोड गरि जोकसैले चलाउन सक्नेछ ।  यस एपले कृषक…

‘डिजाइन काठमाडौं कन्टेस्ट’ हुने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि ‘डिजाइन काठमाडौं कन्टेस्ट’ आयोजना गर्ने भएको छ। नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाउने वौद्धिक क्षमता…

स्वयम्भू माथि ‘ह्यालोज्’ देखियो, वैज्ञानिक कारण यस्तो छ

काठमाडौं । दिउँसोको १ बजेर ५० मिनेट जाँदा स्वयम्भूको ठीक माथि सूर्यलाई कालो रेखीले घेरिएको तस्वीर सामाजिक सञ्जाल देखियो । यस्ताे दृश्य एक प्रकारको ‘सिरस’ बादलले गर्दा देख्न सकिने वैज्ञानिक कारण छ । करिब २०…

नेपाल संवत तिथिको कोडिङ्ग र डिकोडिङ्ग (नेसंतिकोडि) पात्रो

-प्रा. डा. भगवान दा मानन्धर, पौभाः साय्मि, दैवज्ञ कीर्ति मदन जोशी, डा. विनोद साय्मि नेसंतिकोडि पात्रो - तत्कालीन नेपालमण्डलका शंंखधर साख्वालले ११४१ वर्ष अघि देश तथा सम्पूणर् जनताका ऋण मुक्त (आर्थिक स्वतन्त्र) गरी शुरु गरिएको…

चारित्रिक शिक्षालाई जोड दिदैं वृहस्पति विद्यासदन

रिभोसाइन्स संवाददाता काठमाडौं । वृहस्पति विद्यासदन कक्षा दशमा अध्ययनरत रकृति महर्जन शिक्षकहरुले चारित्रिक शिक्षामा जोड दिएकोमा खुशी छन् । चारित्रिक शिक्षाले कोभिड माहामारीका बेला उनलाई सहयोग गरेको बताइन् । गत हप्ता ‘कभिड-१९’ले बन्द भएको उनको…

नेपालमै वायुमण्डलीय उच्चस्तरीय अनुसन्धान

–लक्ष्मण डंगोल नेपालमा हिमालय क्षेत्रको जटिल भौगोलिक वायुमण्डलीय अवस्थितिको वैज्ञानिक अनुसन्धान भैरहेको छ । करिब डेढ दशकको यात्रापछि नेपाली अनुसन्धानकर्मीहरुको पहलमा सो क्षेत्रमा वैज्ञानिक अनुसन्धान गर्न सम्भव भएको हो । बढ्दो शहरीकरण, वातावरणीय प्रदूषण र…